×
नेपाली टाइपिङ अभ्यास - निर्देशनहरू
यो सफ्टवेयर कसरी प्रयोग गर्ने ?
- सर्वप्रथम Traditional Unicode सफ्टवेयर डाउनलोड र इन्स्टल गर्नुहोस्।
- तपाईंले आफ्नो पाठ पेस्ट गर्न सक्नुहुन्छ वा डिफल्ट पाठबाट सुरु गर्न सक्नुहुन्छ।
- आफ्नो पाठ पेस्ट गर्दा अधिकतम १५०० शब्दहरूको सीमा छ।
- टाइपिङ सुरु गर्न "पाठ सुरु गर्नुहोस्" बटन थिच्नुहोस्।
- टाइपिङको गति (WPM) र शुद्धता प्रतिशत स्वचालित रूपमा गणना हुनेछ।
- बीचमा रोक्न "पज गर्नुहोस्" र फेरि सुरु गर्न "रिसेट गर्नुहोस्" बटन प्रयोग गर्नुहोस्।