यो सफ्टवेयर कसरी प्रयोग गर्ने ?
-
यहाँ तपाईंले युनिकोड नेपाली नम्बर (जस्तै: १२३४५) वा प्रीति फन्टको नम्बर (जस्तै: !@#$%) पेस्ट गर्न सक्नुहुन्छ।
-
पेस्ट गरेपछि स्वतः अंग्रेजी नम्बरमा परिवर्तन हुनेछ।
-
"Convert" बटन थिचेर पनि परिवर्तन गर्न सक्नुहुन्छ।
-
नम्बरहरूलाई कमा (,) सहित छुट्याउन "Minify for SMS" बटन प्रयोग गर्नुहोस्।
-
फोन नम्बर सही छ कि छैन जाँच गर्न "Validate" बटन प्रयोग गर्नुहोस्।
-
परिवर्तन भएको टेक्स्ट कपी गर्न "Copy" बटन थिच्नुहोस्।
-
सावधान: History डेटा अस्थायी मात्र हो, जुन कहिले पनि मेटिन सक्छ।